टेलिमेडिसिन सेवा विस्तार सम्बन्धी बैठक

आज मिति २०८३ साल वैशाख २८ गतेका दिन सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र र त्रिशुली अस्पताल बीच टेलिमेडिसिन सेवा विस्तार सम्बन्धी सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा छलफल कार्यक्रम सम्पन्न भएको छ। साथै धादिङ अस्पताल र जनस्वास्थ्य कार्यालय धादिङको प्रमुखज्यूहरूसँग समेत समन्वय र छलफल गरियो।