त्रिशुली अस्पतालमा पहिलोपटक विशिष्टकृत मुटु रोग सेवा सम्बन्धी चेकजाँच
त्रिशुली अस्पतालमा पहिलोपटक विशिष्टकृत मुटु रोग सेवा सम्बन्धी चेकजाँच गरी मौकाको फाइदा उठाउनुहुन्न विशेष अनुरोध गर्दछु।
Powered by
riri one
त्रिशुली अस्पतालमा पहिलो पटक विशिष्टकृत मुटु रोग सम्बन्धि चेकजाँच हुन गइरहेको छ, त्रिशुली अस्पतालले पहिलो पटक विशिष्टिकृत सेवा अन्तर्गत यहि आउने २०८१ साल चैत्र महिनाको ३० गते शनिबारका दिन १० बजेदेखि सो सेवा सुरु गर्ने भएको छ । सोही दिन मुटु रोग सम्बन्धि सेवाको सम्पूर्ण चेकजाँच नि:शुल्क गइनेछ साथै निकट समयमा निरन्तर सेवा दिने प्रयत्न रहेको समेत सम्पूर्ण सेवाग्रहीहरुलाई जानकारी गरिन्छ ।