वि.सं:
नेपाल संवत: ११४६ थिंलागा दशमी - २५
१७ मंसिर, २०८२
मिति २०८२ साल १५ गतेका दिन ३८ औँ विश्व एड्स दिवस अवरोधहरू पार गरौं र एड्स प्रतिकार्य रूपान्तरण गरौं भन्ने नाराका साथ दीप प्रज्लन गरी विभिन्न सरकारवाला व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो।