MSS सम्बन्धी स्थलगत सिकाइ अवलोकन अभिमुखीकरण कार्यक्रम
त्रिशुली अस्पतालमा मिति २०८३ साल असार ६ गतेका दिन कीर्तिपुर विष्णुदेवी नगर अस्पतालबाट कीर्तिपुर नगरपालिकाका नगरप्रमुख कृष्णमान डंगोलज्यूको नेतृत्वमा न्यूनतम सेवा मापदण्ड MSS सम्बन्धी स्थलगत सिकाइ अवलोकन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।