वि.सं:
नेपाल संवत: ११४६ थिंलागा दशमी - २५
दुप्चेश्वर महादेव मेलाको अवसरमा मिति २०८२ साल १६ र १७ गतेका दिन त्रिशुली अस्पताल र नेपाली सेना सेर गण को संयुक्त आयोजनामा भक्तजनहरूको लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको छ।