logo/Emblem_of_Nepal_1judmdo.png

सातवटा सिजरियन सेक्सन

सातवटा सिजरियन सेक्सन

मिति २०८२ साल वैशाख १७ गतेका दिन डाक्टर अनिल कुमार खरेल र डाक्टर दीपिका श्रेष्ठ, एनेस्थेसिया र सिस्टरहरूको टिमले लगातार सातवटा सिजरियन सेक्सन (अपरेसन गरी डेलिभरी गरिएको) सम्पन्न भएको छ।