टेलीमेडिसिन सेवा सञ्चालन बैठक
आज मिति २०८३ साल वैशाख २३ गतेका दिन खरानीटार आधारभूत अस्पतालमा टेलीमेडिसिन सेवा सञ्चालन गर्नको लागि त्रिशुली अस्पताल टिम लगायत जनस्वास्थ्य कार्यालय र तादी गाउँपालिका प्रमुख सन्तमान तामाङज्यूको उपस्थितिमा समन्वय बैठक र आगामी योजनाहरूबारे छलफल कार्यक्रम सम्पन्न गरिएको छ।