दुई दिने IPC सङ्क्रमण रोकथाम सम्बन्धी तालिम

None

त्रिशुली अस्पतालमा अस्पतालमा कार्यरत कर्मचारीहरूलाई मिति २०८३ वैशाख १९ र २० गते दुई दिने IPC सङ्क्रमण रोकथाम सम्बन्धी तालिम सञ्चालन सम्पन्न भएको छ।