प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/Emblem_of_Nepal_1judmdo.png

महत्त्वपूर्ण सूचना

logo/Emblem_of_Nepal_1judmdo.png

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा षष्ठी - २१

दुप्चेश्वर महादेव मेलामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम

दुप्चेश्वर महादेव मेलामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम

दुप्चेश्वर महादेव मेलाको अवसरमा मिति २०८२ साल १६ र १७ गतेका दिन त्रिशुली अस्पताल र नेपाली सेना सेर गण को संयुक्त आयोजनामा भक्तजनहरूको लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको छ।